ne_gl_ne_obs-tn/content/23/09.md

1.2 KiB

तिनीहरूले ताराहरूको अध्य्यन गरे

यी मानिसहरूले मसिहको जन्मको बारेमा भविष्‍यवाणी गर्ने पुरानो करारका अगमवक्ताहरूको लेखोटहरू पनि पाएका हुन सक्छन् ।

एउटा अनौठो तारा

तिनीहरूले देखेका तारा सामान्य तारा थिएन । यो येशूको जन्मको समयमा देखा परेको केही कुरा थियो ।

बालक

ती मानिसहरू बेथलेहेममा आइपुग्दा एक वा दुई वर्ष जति बितिसकेको थियो । येशू अब बालक शिशु हुनुहुन्‍न थियो ।

घर

उहाँहरू अब पशुहरूलाई राख्‍ने ठाउँमा बसिरहनुभएको थिएन जहाँ उहाँ जन्मनुभएको थियो ।