ne_gl_ne_obs-tn/content/23/08.md

389 B

तिनीहरूले सुनेका र देखेका सबैकुराहरू

यसले नवजात मसिह स्वयम्‌लाई देखेको कुरा र महिमामय स्वर्गदूतहरू र तिनीहरूको अचम्मलाग्दो सन्देशलाई समेट्छ ।