ne_gl_ne_obs-tn/content/23/05.md

1.6 KiB

तिनीहरूको लागि बस्‍ने ठाउँ भएन

अर्थात, “तिनीहरूलाई बस्‍नलाई सामान्य ठाउँहरूमा स्थान भएन ।” किनकि बेथलेहेममा त्यो समयमा यति धेरै खचाखच भएको थियो, पाहुनाहरू बस्‍न आउने कोठाहरू पहिले नै मानिसहरूले भरिएका थिए ।

जुन ठाउँमा पशुहरूलाई राखिन्थ्यो

यो ठाउँ चाहिँ पशुहरूको लागि वास दिनलाई थियो, मानिसहरूलाई राख्‍ने ठाउँ थिएन । यसलाई त्यो शब्द चलाएर अनुवाद गर्नुहोस् जुन साधारणतया पशुहरूलाई राख्‍ने ठाउँको लागि प्रयोग गरिन्छ ।

खानेकुरा खुवाउने डुँड

अर्थात, “जनावरको चारो खाने बाकस” वा, “जनावरहरूलाई चारो खुवाउने काठको वा ढुङ्‍गाको बाकस ।” बालकलाई सुताउने ठाउँ नरम बनाउनलाई बाकसमा पराल हालेको हुन सक्छ ।