557 B
557 B
त्यो कुरा पछि
संयोजक शब्दहरू “त्यो कुरा पछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछन् । एलियाले बलिदानलाई तयार पारे, र त्यसपछि मानिसहरूलाई त्यसमाथि १२ गाग्रा पानी खन्याउन लगाए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)