ne_gl_ne_obs-tn/content/19/01.md

1.4 KiB

परमेश्‍वरले इस्राएलीहरूकहाँ सधैँ अगमवक्ताहरू पठाइरहनुभएको थियो

यसले परमेश्‍वरका अगमवक्ताहरूलाई नयाँ पात्रहरूको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

इस्राएलीहरू

यसलाई यहाँ यसरी अनुवाद गर्न सकिन्थ्यो, “इस्राएल र यहूदाका राज्यहरू ।” यहूदाको राज्यमा भएका समेत गरेर याकूबका सबै सन्तानहरूलाई “इस्राएलीहरू” भनेर पुकारिन जारी रह्‌यो ।

अगमवक्ताहरूले परमेश्‍वरबाट सन्देशहरू सुने र ती मानिसहरूलाई बताइदिए ।

यो अगमवक्ताहरूले के गरे भन्‍ने बारेमा बताउने पृष्‍ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)