1.5 KiB
1.5 KiB
गोल्यत नाम गरेका एकजना पहलमान
“पहलमान” शब्दले यहाँ एकजना व्यक्तिलाई जनाउँछ जो असाधारण किसिमले विशाल र शक्तिशाली थियो । गोल्यत इस्राएलको विरुद्ध लडिरहेको सेनाको एकजना बडेमानको सिपाही थियो ।
तीन मिटरजति अग्लो !
यो कडा भनाई हो जसले गोल्यत असाध्यै अग्लो थियो भनेर बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclamations)
त्यो कुरा पछि
संयोजक शब्दहरू “त्यो कुरा पछि”ले घटनाहरूको क्रमलाई सङ्केत गर्छन् । दाऊदले परास्त गरेका इस्राएलको पहिलो शत्रु गोल्यत थियो, तर गोल्यतलाई हराइसके पछि, दाऊद इस्राएलका अरू धेरै शत्रुहरूलाई परास्त गर्नतिर लागे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)