1.9 KiB
1.9 KiB
बादलबाट आइरहेको एउटा आवाज । त्यसले भन्यो
यहाँ 'एउटा आवाज' को अर्को शाब्दिक अर्थले कोहि जो बोल्छ त्यसलाई जनाउँछ। यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “एउटा आवाजले बादलबाट यसो भन्दै बोल्यो” वा, “परमेश्वरले बादलबाट बोल्नुभयो र भन्नुभयो ।” (हेर्नुहोस्ः rc://en/ta/man/translate/figs-explicit, rc://en/ta/man/translate/figs-metonymy)
मेरो छोरा
यो येशुको लागि एक महत्वपुर्ण उपादि हो। (हेर्नुहोस्: rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)
उहाँलाई सुन
यो यसरी अनुवाद गर्न सकिन्छः "उहाँ मात्र एक हुुनुहुन्छ जस्लाई तिमिले सुन्नु पर्छ "
भयभीत
अर्थात, “असाध्यै तर्सिएका ।”
भुइँमा लडे
अर्थात, “झट्टै भुइँतिर निहुरे” वा, “तुरुन्तै तल भुइँमा झरे ।” यो कुरा पक्का गर्नुहोस् कि “लडे” शब्दको अनुवाद कुनै दुर्घटना जस्तो नसुनियोस् । तिनीहरूले सम्भवतः आश्चर्य र डरमा परेर यो कुरा जानाजान गरे ।