ne_gl_ne_obs-tn/content/30/03.md

1.6 KiB
Raw Blame History

५, मानिसहरू

यसलाई अक्षरमा बताउन सकिन्छः “पाँच हजार मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

स्‍त्रीहरू र बालबालिकाहरूलाई नगन्दै

अर्थात, “तिनीहरूसँग भएका स्‍त्रीहरू र बालबालिकाहरूलाई नगन्दै” वा, “अनि त्यहाँ पुरुषहरूको थपमा स्‍त्रीहरू र बालबालिकाहरू पनि थिए ।” यसलाई अनुवाद गर्ने अर्को तरिका यसो हुन सक्थ्यो, “त्यसको थपमा,त्यहाँ केवल स्‍त्रीहरू र बालबालिकाहरू थिए ।”

येशूलाई

अर्थात, “येशूले थाहा गर्नुभयो कि” वा, “येशूले बुझ्‍नुभयो कि ।”

गोठालो बिनाका भेडाहरू जस्ता

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “चोटपटक लाग्न सक्ने र हराएका, जसरी भेडाहरू हुन्छन् जब तिनीहरूको रेखदेख गर्नलाई गोठालो हुँदैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)