ne_gl_ne_obs-tn/content/15/13.md

1.9 KiB

जब यहोशू वृद्ध मानिस भए

यसले नयाँ घटनाको सुरुवात गर्छ । यहोशूको इस्राएलको अगुवाईबाट तिनीहरूलाई अब के हुनेछ भन्‍ने कुरामा कथाले कोल्टो फेर्छ । यसो भन्‍नु बढि प्रस्‍ट हुन सक्छ, “धेरै वर्ष पछि, जब यहोशू एक वृद्ध मानिस भए ।” यहोशूले यो समयमा १०० वर्ष नाघिसकेका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

परमेश्‍वरमा विश्‍वासयोग्य हुन

अन्य शब्दहरूमा भन्‍नुपर्दा, तिनीहरू परमेश्‍वरप्रति बफादार हुने थिए । तिनीहरूले परमेश्‍वरको मात्रै आराधना र सेवा गर्ने थिए; तिनीहरूले कुनै अरू देवताहरूको पूजा वा सेवा गर्ने थिएनन् ।

उहाँका नियमहरू मान्‍न

यसको अर्थ परमेश्‍वरले करारको हिस्सा जस्तो गरी तिनीहरूलाई दिनुभएको व्यवस्थाहरू मानिसहरूले मान्‍ने थिए ।

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।