1.3 KiB
1.3 KiB
एउटा ढुकुर
एउटा सानो, सेतो वा खरानी रङ्गको उड्ने चरा जसले बिउहरू वा फल खान्छ ।
एउटा भद्राक्षको हाँगा
भद्राक्षको रूखको फलमा तेल हुन्छ जुन मानिसहरूले खाना पकाउन वा उनीहरूको छालामा घस्न प्रयोग गर्छन् । यदि तपाईंको भाषामा “भद्राक्षको हाँगा”को लागि शब्द छैन भने, तपाईंले त्यसलाई यसरी अनुवाद गर्न सक्नुहुन्थ्यो, “‘भद्राक्ष’ नामक रूखको हाँगा” वा, “तेलको रूखको हाँगा ।”
पानी तल गइरहेको थियो
तपाईंको भाषामा यसो भन्नु बढि स्वभाविक हुनसक्छ, “पानी हटेर गइरहेको थियो” वा, “पानीको तह कम हुँदै गइरहेको थियो ।”