1.3 KiB
1.3 KiB
एउटा गहिरो निद्रा
यो सामान्य भन्दा बढि गहिरो निद्रा थियो ।
आदमको करङ्गहरूमध्येको एउटा लिनुभयो र बनाउनुभयो
यी क्रियापदहरूले आदमबाट करङ्ग निकाल्नु भएर त्यसलाई स्त्रीको आकार दिने परमेश्वरको निकै व्यक्तिगत कार्यलाई सङ्केत गर्छन् ।
एउटा स्त्री
तिनी पहिलो स्त्री थिईन्, अहिलेसम्म कमी भइरहेको मानव जातिको महिला संस्करण ।
तिनलाई उसकहाँ ल्याउनुभयो
परमेश्वरले व्यक्तिगत रूपले तिनीहरूको परिचय गराइदिनुभयो । उहाँले झण्डै एउटा विशेष उपहार दिनुभए झैँ गरेर स्त्रीलाई आदमकहाँ प्रस्तुत गर्नुभयो ।