ne_gl_ne_obs-tn/content/43/11.md

3.5 KiB

त्यसैले पश्‍चाताप गर र बप्‍तिसमा लेऊँ

यो "त्‍यसैले" भन्‍ने शब्‍दले एक लक्ष्‍यको सन्‍बन्‍धलाई परिभाषित गर्दछ। मानिसहरुले पश्‍चाताप गर्नु र बप्‍तिसमा लिनु पर्छ किनकि तिनिहरुले आफ्‍ना पापहरु  क्षमा भएको चाहान्‍छन्। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-goal)

बप्‍तिसमा लेऊँ

यसलाई सक्रिय रुपमा व्‍यक्‍त गर्न  सकिन्‍छः ""तपाइलाई बप्‍तिसमा दिन हामिलाई अनुमति दिनुहोस्।" (हेर्नुहोस्ः rc://en/ta/man/translate/figs-activepassive)

… को नाउँमा

यो पदावलीको अर्थ दुवै, “…को अधिकारद्वारा” र “… को अधिकार मुनि” भन्‍ने हुन्छ । यदि तपाईंको भाषामा “नाउँ” भन्‍नाले यसरी नै बुझिन्छ भने यो शब्दलाई जस्ताको तस्तै अनुवाद गर्ने बारेमा विचार गर्नुहोस् ।

ख्रीष्‍ट

यसको अर्थ “मसिह” भनेको जस्तै हो । यसलाई “अभिषिक्त जन” वा, “चुनिएका जन” भनेर अनुवाद गर्न सकिन्थ्यो । अर्थको अनुवाद गर्नुको साटोमा, केही अनुवादकहरूले “ख्रीष्‍ट” शब्दलाई नै राख्‍न चाहन सक्छन् र तिनीहरूकै आफ्नै भाषाको आवाजध्वनीहरूको प्रयोग गरेर लेख्‍न सक्छन् ।

येशू ख्रीष्‍ट

किनकि “ख्रीष्‍ट” भनेको यहाँ एउटा शीर्षक हो, केही अनुवादकहरूले यसको क्रम बदल्नलाई रोज्‍न सक्छन् र भन्‍न सक्छन्, “ख्रीष्‍ट येशू ।” यी दुवै क्रमहरूलाई बाइबलमा प्रयोग गरिएको छ ।

तब परमेश्‍वरले तपाईलाई पवित्र आत्‍मा एक उपहारको रुपमा दिनुहुने छ

यो जडान शब्‍द' तब' ले कारण र परिणामको सम्बन्धलाई  जोड्द छ। कारण यो थियो कि तिनिहरुले पश्‍चाताप गरेका थिए र तिनिहरुको पापको क्षमा भैसकेको थियो र परिणाम स्‍वरुप तिनिहरुले पवित्र आत्‍मा पाउने छन्। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)