ne_gl_ne_obs-tn/content/42/06.md

15 lines
1.5 KiB
Markdown

# तिमीहरूलाई शान्ति होस्
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “तिमीहरूसँग शान्ति हुन सकोस्” वा, “शान्तिमा होओ ।”
# एउटा भूत
यसले मरेको मानिसको आत्मालाई जनाउँछ ।
# तिमिहरु किन डराउछौ?
 येशूले तिनिहरुलाई सान्‍त्‍वना दिन यो बयानात्‍मक प्रश्‍न प्रयोग गर्नु भयो। वैकल्‍पिक अनुवादः "नडराओ" (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-rquestion]])
# तिमि किन सोच्‍छौ कि यो साच्‍चैँ म , येशु हुँ?
येशुले यो बयानबाजि प्रश्‍न हल्‍का हप्‍काउन को लागि प्रयोग गर्नु भएको हो। येशुले तिनिहरुलाई भन्‍नु भयो कि उहाँ जिवित हुनुहुन्‍छ भनेर शंका नगर। वैकल्‍पिक अनुवादः "म येशू हुँ भनेर शंका नगर" वा "शंका गर्न बन्‍द गर" (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-rquestion]])