ne_gl_ne_obs-tn/content/42/04.md

729 B

लगभग साँझ परिसकेको थियो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “दिन ढल्कँदै थियो” वा, “घाम अस्ताइरहेको थियो” वा, “अँध्यारो हुन थालेको थियो ।”

उहाँ तिनीहरूको दृष्‍टिबाट विलाउनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जानुभएको थियो” वा, “उहाँ त्यहाँ अब हुनुहुन्‍नथ्यो ।”