ne_gl_ne_obs-tn/content/42/01.md

1.1 KiB

उनिहरुलाई आशा थियो कि उहाँ मसिह हुनुहुन्‍छ तर उहाँ मारिनु भयो

यो जडान शब्‍द 'तर' ले विपरितार्थ सम्‍बन्‍धलाई देखाउँ छ। तिनिहरुले सोचेका थिए कि येशुले इस्रायलको राजाको रुमा राज्‍य गर्नु हुनेछ। तिनिहरुले उहाँको मृत्‍यु हुन्‍छ भनेर आशा गरेका थिएनन् त्यसैले तिनिहरुले येशु एक मसिह र येशु जो क्रुसमा मर्नु भयो, यो दुईलाई एकै भनेर स्‍विकार गर्न सकेनन्। उहाँको मृत्‍यु मसिहको लागि  उनिहरुको अपेक्षाको विपरित थियो। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)