ne_gl_ne_obs-tn/content/32/15.md

1.1 KiB
Raw Blame History

शक्ति उहाँबाट बाहिर गएको थियो

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “उहाँबाट निको पार्ने शक्ति अरू कसैमा बगेको थियो” वा, “उहाँको शक्तिले कसैलाई निको पारेको थियो ।” येशूले यसको कारण कुनै शक्ति गुमाउनुभएको चाहिँ होइन ।

तपाईंले किन सोध्‍नुभयो, ‘कसले मलाई छोयो ?

केही भाषाहरूमा एउटा अप्रत्यक्ष उद्धरणको प्रयोग गर्नु बेस हुन सक्छ जस्तै, “तपाईंलाई कसले छोइरहेको थियो भनेर किन सोध्‍नुभयो ?” वा, “तपाईंलाई कसले छोयो भनेर तपाईं किन अचम्म मानिरहनुभएको छ ?”