1.7 KiB
1.7 KiB
म निश्चित छु कि यदि मैले येशूका वस्त्रहरू छुन मात्र सकेँ भने, तब म पनि निको हुनेछु !
तिनले यो कुरा आफैँलाई येशूको वस्त्र छुनभन्दा अगाडि भनिन् । तिनले येशूको वस्त्रलाई किन छोइन् भनेर यसले बताउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)
यदि मैले येशूको वस्त्रहरू छुन मात्र सकेँ भने
यहूदी व्यवस्थाअनुसार, तिनले कसैलाई छुन हुँदैनथ्यो । तिनले उहाँका वस्त्रहरू छोइन् ताकि येशूको शक्तिले तिनलाई निको पारिदिओस् र पनि (तिनले सोचिन् कि) तिनले छोइन् भनेर उहाँले थाहा पाउनुहुने थिएन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)
म निको पारिनेछु
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “त्यसले मलाई निको पार्नेछ” वा “उहाँको शक्तिले मलाई निको पार्नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)