ne_gl_ne_obs-tn/content/32/08.md

4 lines
815 B
Markdown

# बगाल
अर्थात, “सुँगुरहरूको बगाल” वा, “सुँगुरहरूको झुण्ड ।” धेरै भाषाहरूमा जनावरहरूका समूहहरूको लागि खास नामहरू हुन्छन्, जस्तै “भेडाहरूको बथान”, “वस्तुभाउहरूको बगाल”, “कुकुरहरूको ‍हुल” र “माछाहरूको हुल ।” त्यो एउटा शब्दको प्रयोग गर्नुहोस् जसलाई सुँगुरहरूको ठूलो समूहको लागि ठीकसँगले प्रयोग गर्न सकिन्छ ।