ne_gl_ne_obs-tn/content/17/13.md

1.4 KiB

उरियाह मरे पछि

संयोजक शब्द “पछि”ले क्रमिक वाक्यांशको परिचय गराउँछ । उरियाह मर्‍यो, र त्यसपछि दाऊदले बतशेबालाई विवाह गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

जे दाऊदले गरेका थिए

यसले दाऊदको बतशेबासँगको व्यभिचार र उनले तिनको पति, उरियाहलाई गरेको हत्यालाई जनाउँछ ।

त्यसकारण उहाँले पठाउनुभयो

संयोजक शब्द “त्यसकारण”ले कारण-दाऊदको पापसँग परमेश्‍वर धेरै रिसाउनुभएको थियो, यस कुरालाई त्यसको परिणामसँग जोड्छ, जुन थियो-त्यो कति दुष्‍ट कुरा थियो भनेर बताउन परमेश्‍वरले एकजना अगमवक्तालाई पठाउनुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)