1.1 KiB
1.1 KiB
परमेश्वरले दाऊद नाम गरेका एकजना जवान इस्राएलीलाई चुन्नुभयो
यसले दाऊदलाई नयाँ पात्रको रूपमा परिचय गराउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)
दाऊद बेथलेहेम सहरबाटका एक गोठाला थिए ।
यो दाऊदको बारेमा पृष्ठभूमि जानकारी हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)
बाबुका भेडाहरू
यसले स्वामित्त्वलाई जनाउँछ । भेडाहरू दाऊदको बाबुका थिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-possession)
हेर्दै
अर्थात, “... लागि हेरविचार गर्दै” वा, “रक्षा गर्दै” वा, “... को वास्ता गर्दै ।”