ne_gl_ne_obs-tn/content/16/10.md

3.6 KiB
Raw Blame History

त्यसपछि गिदोनले सिपाहीहरूलाई उनीकहाँ आउनलाई बोलाए, र ३२, मानिसहरू आए ।

केही भाषाहरूले उनले किन सिपाहीहरूलाई बोलाए भनेर बताउन जरुरी हुन सक्छः “गिदोनले इस्राएलीहरूलाई मिद्यानीहरूको विरुद्धमा लड्नको लागि बोलाए । ३२, मानिहरू उनीकहाँ आए ।” हेर्नुहोस् १६:०८

३२,

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “बत्तीस हजार मानिसहरू ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तर परमेश्‍वरले उनलाई भन्‍नुभयो

संयोजक शब्द “तर”ले आएका मानिसहरूको सङ्ख्या र परमेश्‍वरको दृष्‍टिकोणको बीचमा भएको भिन्‍नतालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

२२,

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “बाइस हजार ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

एकदम धेरै मानिसहरू

परमेश्‍वरले यो लडाईँको लागि चाहनुभएको भन्दा बढि सिपाहीहरू थिए । यदि त्यति धेरै सिपाहीहरूले लडे र जिते भने, तिनीहरूले सोच्ने थिए कि तिनीहरूको आफ्नै सामर्थ्यले तिनीहरूले लडाईँलाई जिते, र तिनीहरूले जान्‍ने थिएनन् कि त्यो परमेश्‍वरले गर्नुभएको थियो ।

त्यसकारण गिदोनले २२, मानिसहरूलाई घर पठाइदिए

संयोजक शब्द “त्यसकारण”ले कारणलाई, जुन थियो-परमेश्‍वरले त्यहाँ धेरै मानिसहरू थिए भनेर गिदोनलाई भन्‍नुभयो, त्यसको परिणामसँग जोड्छ-गिदोनले २२, मानिसहरूलाई घर पठाइदिए । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

३०० सिपाहीहरू बाहेक

यस वाक्यलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “त्यसकारण गिदोनले ३०० मानिसहरूलाई मात्र रहनलाई अनुमति दिए, र बाँकीका मानिसहरू घर फर्के ।”

३००

यसलाई अक्षरमा पनि लेख्‍न सकिन्थ्योः “तीन सय ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)