ne_gl_ne_obs-tn/content/16/04.md

1.8 KiB

अन्‍नबालीहरू

यसले इस्राएलीहरूले खानेकुराको लागि तिनीहरूका बारीहरू र खेतहरूमा रोपिरहेको बोटहरूलाई जनाउँछ ।

यति भयभीत थिए, तिनीहरू लुकाए

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, मिद्यानीहरूसँग धेरै डराएका थिए, त्यसैले तिनीहरूले लुकाए ।”

आखिरमा

यसले नयाँ घटनाको सुरुवात गर्छ । यसले मिद्यानीहरूको अत्याचार र इस्राएलीहरूको कष्‍टभोगबाट इस्राएलीहरूको पश्‍चाताप र परमेश्‍वरको छुटकारालाई सङ्‍केत गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

तिनीहरूले चित्कार गरे

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिनीहरूले पुकारा गरे” वा, “तिनीहरूले एकदम लागिपरेर प्रार्थना गरे ।”

तिनीहरूलाई बचाउनलाई

यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “तिनीहरूलाई स्‍वतन्‍त्र पार्नलाई” वा, “तिनीहरूलाई यी शत्रुहरूबाट उद्धार गर्नलाई ।”