ne_gl_ne_obs-tn/content/48/14.md

1.3 KiB

येशु सम्पूर्ण ब्रह्‌माण्डको राजा हुनुहुन्‍छ

यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। दाऊद इजरायलको राजा थिए, त्‍यसैले तपाई उसलाई सबै भन्दा महान राजाहरु हुनको लागि आशा गर्नुहुन्‍छ। यसको सट्टामा, येशु अझ धेरै महान हुनुहुन्‍छ, किनकि उहाँ ब्रह्‌माण्डको राजा हुनुहुन्‍छ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

तर येशु सम्‍पूर्ण ब्रह्माण्‍डको राजा हुनुहुन्‍छ।

अर्थात, “सबैठाउँमा भएका सबैजना र सबैथोक माथिको राजा ।”

… बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।