ne_gl_ne_obs-tn/content/50/06.md

1.2 KiB

सामान्य जानकारी

येशूले कथा बताउन जारी राख्‍नुहुन्छ ।

गुरु, तपाईले राम्रो बिउ छर्नुभयो

यहाँ "तपाई" ले उहाँको नोकरलाई विशेषताको नामले जनाउँछ। जग्‍गा धनिले सायद आफ्‍नो नोकरहरुलाई बिउ छर्न दिएको थियो। वैकल्‍पिक अनुवादः "हामिले राम्रो बिउ छर्यौ।"

केवल मेरा शत्रुहरूले मात्र तिनीहरूलाई रोप्‍न चाहने थिए

मम

केवल मेरा शत्रुहरूले मात्र तिनीहरूलाई रोप्‍न चाहने थिए

यदि सम्भव हुन्छ भने, यसलाई यस्तो तरिकाले अनुवाद गर्नुहोस् कि वक्ताले यो भइरहेको देखेन भनेर सङ्‍केत गर्छ ।