ne_gl_ne_obs-tn/content/50/01.md

1.3 KiB

मण्डली वृद्धि हुँदै आइरहेको छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारभरी मण्डलीमा भएका मानिसहरूको सङ्‌ख्याको वृद्धि भइरहेको छ” वा, “येशूमा विश्‍वास गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको छ ।”

मण्डली वृद्धि हुँदै आइरहेको छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “संसारभरी मण्डलीमा भएका मानिसहरूको सङ्‌ख्याको वृद्धि भइरहेको छ” वा, “येशूमा विश्‍वास गर्नेहरूको सङ्ख्या वृद्धि भइरहेको छ ।”

संसारको अन्तमा

यो पदावलीको अर्थ हुन्छ, “वर्तमान संसार अन्तमा आइपुग्‍नु भन्दा ठीक अगाडि” वा, “यो संसारको आखिरी दिनहरूमा ।”