ne_gl_ne_obs-tn/content/06/07.md

1.9 KiB

रिबेकाका बच्‍चाहरू जन्मिए

केही भाषाहरूमा यसलाई बताउने अझ अप्रत्यक्ष तरिका हुन्छ जस्तै, “जब रिबेकाले तिनीहरूलाई देखिन् र तिनीहरूलाई राखिन्” वा “जब रिबेकाले तिनीहरूलाई उज्यालोमा ल्याइन् ।”

जेठो छोरा जन्‍मियो… कान्छो छोरा जन्‍मियो

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “बाहिर आउने पहिलो छोरा ... बाहिर आउने दोस्रो छोरा ।” “जेठो” र “कान्छो”लाई अनुवाद गरिएको तरिकाले अझै पनि केटाहरू जुम्ल्याहा थिए भनी सन्देश दिन्छ भनेर पक्का गर्नुहोस् ।

रातो

यसको अर्थ उनको छाला धेरै रातो थियो वा उनको शरीरमा भएको रौँ रातो थियो भन्‍ने हुन सक्छ ।

रौँदार

एसावको शरीरमा थुप्रै रौँहरू थिए । तपाईंले भन्‍न सक्नुहुन्थ्यो, “जेठो छोराको शरीर थुप्रै रौँहरू सहित रातो थियो ।”

... बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।