ne_gl_ne_obs-tn/content/49/16.md

1.1 KiB

यदि तपाई येशुको अनुयायि हुनुहुन्‍छ भने

यो जडान शब्‍द "यदि" ले एक काल्‍पनिक सशर्त सम्‍बन्‍धको परिचय दिदँछ। यदि तपाई ख्रिष्‍टको अनुयायि हुनुहुन्‍छ भने परमेश्‍वरले तपाईको पाप क्षमा गर्नु भएको छ र तपाई उहाँको नजिकको साथि हुनुहुन्‍छ। (हेर्नुहोसः  rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical)

तपाईंलाई … भएको ठान्‍नुहुन्छ

अर्थात, “तपाईंको बारेमा … जसरी सोच्‍नुहुन्छ” वा, “तपाईंलाई … जसरी सम्मान गर्नुहुन्छ” वा, “… लाई कहलाउनुहुन्छ ।”