ne_gl_ne_obs-tn/content/49/15.md

2.1 KiB

यदि तपाई येशुमा विश्‍वास गर्नुहुन्‍छ र उहाँले तपाइको लागि के गर्नु भयो भन्‍ने कुरा स्‍विकार गर्नु हुन्‍छ भने तपाई येशुको अनुयायि हुनुहुन्‍छ

यो जडान शब्‍द "यदि" ले एक काल्‍पनिक सशर्त सम्‍बन्‍धको परिचय दिदँछ। यदि तपाई येशुमा विश्‍वास गर्नुहुन्‍छ र उहाँले तपाइको लागि के गर्नु भयो भन्‍ने कुरा स्‍विकार गर्नु हुन्‍छ भने तपाई ख्रिष्‍टको अनुयायि हुनुहुन्‍छ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical)

अन्धकारको राज्य

“अन्धकार”लाई यहाँ पाप र सबै दुष्‍ट कुराहरूलाई जनाउन प्रयोग गरिएको छ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको दुष्‍ट शासन, जुन अन्धकार जस्तै हो ।”

ज्योतिको राज्य

“ज्योति”ले यहाँ परमेश्‍वरको पवित्रता र भलाइलाई जनाउँछ । यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “मानिसहरू माथिको धार्मिक शासन, जुन ज्योति जस्तै हो ।” बाइबलले धेरैपटक दुष्‍टतालाई अन्धकारसँग, र भलाइलाई ज्योतिसँग तुलना गर्छ ।