ne_gl_ne_obs-tn/content/49/14.md

1.2 KiB

उहाँमा विश्‍वास गर्न

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “उहाँमा भरोसा गर्न” वा, “तपाईंलाई बचाउनको लागि उहाँमा भरोसा गर्न” वा, “तपाईंको सारा जीवन उहाँलाई जिम्मा दिन ।”

बप्‍तिस्मा लिन

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “कसैलाई तपाईंलाई बप्‍तिस्मा दिन लाउन” वा, “तिनीहरूलाई तपाईंलाई बप्‍तिस्मा दिन लाउन ।”

विश्‍वास गर्न कि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “स्वीकार गर्न कि” वा, “सहमत हुन कि ।”

लिएर जान

४९:११ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।