ne_gl_ne_obs-tn/content/49/12.md

1.8 KiB

साटोमा

यो जडान शब्‍द " सटोमा" ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाई आशा गर्नु हुन्‍छ कि असल कामले तपाईलाई बचाउँ छ वा केहि कुराले पानि तपाईलाई परमेश्‍वरको साथि बनाउदैन।तर यसको सट्टामा, ख्रिष्‍टमा विश्‍वास गर्दा तपाई बचाइनु हुनेछ र तपाई परमेश्‍वरको साथि बन्‍‍नु हुनेछ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

तपाईंको साटोमा

अर्थात, “तपाईंको ठाउँमा ।”

उहाँलाई फेरि जीवनमा बिउँताउनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँलाई फेरि जीवित बनाउनुभयो ।”

यदि तपाई यो विश्‍वास गर्नु हुन्‍छ भने

यो जडान शब्‍द "यदि" ले एक काल्‍पनिक सशर्त सम्‍बन्‍धको परिचय दिदँछ। यदि तपाई ख्रिष्‍टमा विश्‍वास गर्नुहुन्‍छ, तब परमेश्‍वरले तपाईको पाप क्षमा गर्नु हुनेछ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-condition-hypothetical)