ne_gl_ne_obs-tn/content/49/11.md

1018 B

लैजानु

अर्थात, “... को सजायलाई हटाउनु” वा, “... लागि दण्डलाई हटाउनु ।” येशूको बलिदानको कारण हाम्रो पापलाई त्यो कहिल्यै हुँदै नभएको जसरी परमेश्‍वरलाई हेर्न लगाउँछ ।

त्‍यसैले परमेश्‍वरले सबै पापहरु क्षमा गर्नुहुनेछ

यो जडान शब्‍द 'त्‍यसैले' ले कारण (येशुले आफैलाई बलिदान गर्नु भयो) सगँ परिणाम (परमेश्‍वरले मानिसहरुको पाप क्षमा गर्नु हुन्‍छ) लाई जोड्दछ।(हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)