ne_gl_ne_obs-tn/content/49/10.md

1.1 KiB

किनकि तिमिहरुले पाप गरेका छौँ

यो जडान शब्‍द "किनकि" ले कारण (तिमिहरुले पाप गरेका छौँ) सगँ परिणाम (तिमिहरु मारिने योग्‍यका छौँ।) लाई जोड्दछ।(हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)

तर येशुले हाम्रो ठाउँमा पापको सजाय भोग्‍नु भयो

यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाई आफ्‍नो पापको कारण परमेश्‍वर तपाइँ संग रिसाउनु हुनेछ भन्‍ने आशा गर्नुहुन्‍छ। यसको सट्टामा उहाँले येशुलाई दण्‍ड दिनुभयो।  (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)