ne_gl_ne_obs-tn/content/49/09.md

2.3 KiB

तर परमेश्‍वरले संसारमा सबैलाई प्रेम गर्नु हुन्‍छ

यो जडान शब्‍द 'तर ' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। सबै जना परमेश्‍वरको शत्रु हो त्‍यसैले तपाई परमेश्‍वरबाट घृणा र तिनिहरुलाई नष्‍ट गर्नको मागि आशा गर्नु हुर्नुहुन्‍छ। यसको सट्टामा, परमेश्‍वरले सबैलाई प्रेम गर्नु भयो र उनिहरुको लागि आफ्‍नो पुत्र दिनु भयो। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

उहाँको एकमात्र पुत्र दिनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “उहाँको एकमात्र पुत्रलाई पापहरूको बलिदान स्वरूप संसारलाई सुम्पनुभयो” वा, “हाम्रा पापहरूका लागि बलिदानको हुनको निमित्त उहाँको एकमात्र पुत्रलाई दिनुभयो ।”

यसको सट्टामा, विश्‍वासिहरु उहाँसंग अनन्‍ततामा बाच्‍ने छन्

यो जडान शब्‍द "यसको सट्टामा" ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। परमेश्‍वरमा विश्‍वास गर्नेले पाप गरिरहन्‍छन्, त्‍यसैले तपाई उनिहरुलाई दण्‍डित हुने आशा गर्नु हुन्‍छ। तर यसको सट्टामा, उनिहरु उहाँसंग अनन्‍ततामा बाच्‍ने छन्। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)