ne_gl_ne_obs-tn/content/49/03.md

763 B

एकजना महान् शिक्षक

अर्थात, “एकजना धेरै महत्त्वपूर्ण शिक्षक” वा, “एकजना सर्वोत्कृष्‍ट शिक्षक ।”

परमेश्‍वरको पुत्र

यो येशुको निम्‍ति एक महत्‍वपुर्ण शिर्षक हो (हेर्नुहोसः rc://en/ta/man/translate/guidelines-sonofgodprinciples)

त्यसैगरी

अर्थात, “त्यो जति हो” वा, “त्यो जत्तिकै परिमाणमा” वा, “त्यो जत्तिकैको मात्रामा ।”