ne_gl_ne_obs-tn/content/48/09.md

2.2 KiB

जब परमेश्‍वरले मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो

यो खण्‍डले मिश्रमा अन्‍तिम विपत्ति आएको समयको बारेमा पृष्‍ट भुमिको जानकारी  दिदँछ। मुख्‍य घटना भनेको निस्‍तार चाड हो  जुन कुराले परमेश्‍वरले कसरी मानिसहरुको पापको ऋृण तिर्नु हुन्छ भन्‍ने कुरालाई देखाउँदछ।  (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-time-background)

मिश्रमा अन्तिम विपत्ति पठाउनुभयो

अर्थात, “मिश्रमा आखिरी प्रकोप आउने तुल्याउनुभयो ।” यो दशौँ विपत्ति हो जब परमेश्‍वरले मिश्रीहरूका पहिला जन्मेका छोराहरूलाई मर्ने तुल्याउनुभयो ।

त्यसको रगत

अर्थात, “थुमाको रगत ।”

ढोकाको चौकोसहरू

यदि ढोकाको चौकोसहरू भनेको जानिएको छैन भने, यसलाई यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “ढोकाहरू ।”

भएर पार गर्नुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “भएर पार हुनुभयो” वा, “भएर जानुभयो ।” यसलाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरालाई तपाईंले “निस्तार”लाई कसरी अनुवाद गरिन्छ भन्‍ने कुरासँग जोड्न चाहन सक्‍नुहुन्छ ।