ne_gl_ne_obs-tn/content/48/05.md

793 B

तर परमेश्‍वरले येशुलाई पठाउनु भयो

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्‍छ होला कि परमेश्‍वरले सबैलाई नष्‍ट गर्नु हुन्‍छ किनकि सबैले पाप गरेका छन्। यसको सट्टामा, परमेश्‍वरले  मानिसहरुलाई पाप बाट बचाउन मसिहलाई पठाउनु भयो। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)