ne_gl_ne_obs-tn/content/48/04.md

2.4 KiB

शैतानको टाउको कुच्‍च्याउनु

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “शैतानको टाउकोमा कुल्चनु र त्यसलाई प्यात्तै हुने गरेर दबाउनु” वा, “शैतानको टाउकोमा कुल्चेर त्यसलाई चकनाचुर पार्नु ।” यो कुनै व्यक्तिले सर्पको टाउकोमा कुल्चिरहेको देखाउने चित्रण हो । टाउको पूर्ण रूपमा कुच्‍चिएको छ, र सर्प मरिसकेको छ र त्यसैकारण अहानिकारक भएको छ ।

उसको कुर्कुच्‍चो डस्‍नु

यो भुइँमा भएको कनै एउटा सर्पले कुनै व्यक्तिको खुट्टा डसिरहेको देखाउने चित्रण हो । यहाँ चाहिँ, शैतानले मसिहलाई दुःख-कष्‍ट सहने तुल्याउने थियो, तर उहाँलाईIनाश भने गर्ने थिएन ।

तर परमेश्‍वरले उहाँलाई फेरि जिवित पार्नुहुनेछ

यो जडान शब्‍द 'तर' ले विपरीत सम्‍बन्‍धलाई परिचित गर्दछ। तपाईहरु आशा गर्नु हुन्‍छ होला कि शैतानले मसिहलाई मार्नेछ, त्‍यसैले तपाई उहाँको मृत्‍यु हुने आशा गर्नुहुन्‍छ। यसको सट्टामा, परमेश्‍वरले मसिहलाई फेरि जिवित पार्नुहुनेछ। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-contrast)

 उहाँलाई पुनः जीवनमा बौह्रिउठाउनु

अर्थात, “उहाँलाई फेरि जीवित बनाउनु ।”