ne_gl_ne_obs-tn/content/48/00.md

637 B

येशु प्रतिज्ञा गरिएको मसिह हुनुहुन्‍छ

यो शीर्षक यसरी अनुवाद गर्न सकिन्‍छः "येशु कसरी मसिह हुनुहुन्‍छ जसलाई परमेश्‍वरले पठाउने प्रतिज्ञा गर्नुभयो भन्‍ने बारेमा" वा "येशु कसरी मसिह हुनुहुन्‍छ जसलाई परमेश्‍वरले पठाउने प्रतिज्ञा गर्नुभयो?"