ne_gl_ne_obs-tn/content/47/13.md

1.2 KiB

सहरका अगुवाहरू

यसले जनाउँछ, “सहरका अधिकारीहरू” वा, “सहरका अधिकारी निकायहरू ।”

र त्‍यसपछि शहर छोडे

यसले कथनको अन्‍त्‍यको संकेत गर्दछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-endofstory)

येशूको बारेको सुसमाचार फैलिरह्‌यो

अर्थात, “धेरै भन्दा धेरै ठाउँका मानिसहरूले येशूको बारेको खुशीको खबर सुनिरहेका थिए ।”

मण्डली बढ्दै गइरह्‌यो

अर्थात, “धेरै भन्दा धेरै मानिसहरू मण्डलीका हिस्साहरू भइरहेका थिए” वा, “धेरै भन्दा धेरै मानिसहरूले येशूमा विश्‍वास गरिरहेका थिए ।”