ne_gl_ne_obs-tn/content/47/09.md

956 B

अचानक

यसले नयाँ घटना को परिचय दिदँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-newevent)

सबै कैदिहरुको जंजिर

यहाँ स्‍वामित्‍वको शब्‍द "सबै कैदिहरु" ले  एक ठाउँमा जंजिरले बाधिएको कैदिहरुलाई जनाउँछ। उनिहरु कैदिहरुसगँ सम्‍बन्‍धित थिएनन्- उनिहरु रोमि सरकारका थिए। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-possession)

झरे

अर्थात, “अचानक फुस्के” वा, “अचानक फुस्किएर आए जसले गर्दा कैदीहरू स्‍वतन्‍त्र भए ।”