ne_gl_ne_obs-tn/content/47/07.md

1.1 KiB

त्यसैले दासि केटिको मालिक

यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो तियो कि । त्‍यस मालिकले अब पैसा कमाउन सक्‍दैन थियो। नतिजा यो हो कि उनिहरुले पावल र सिलासलाई रोमि अधीकारि कहाँ लगे। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)

जसले हरायो

'जसले' ले यहाँ त्‍यो केटिको मालिकलाई होईन तर रोमि अधीकारिहरुलाई जनाउँछ। (हेर्नुहोसः (See: rc://en/ta/man/translate/figs-pronouns)

तिनीहरूलाई हाले

अर्थात, “तिनीहरूलाई राखे ।”