ne_gl_ne_obs-tn/content/47/05.md

1.3 KiB

एक दिन

यस पदावलीले अगाडि घटेको घटनाको परिचय गराउँछ, तर खास समय तोकेर भन्दैन । धेरै भाषाहरूको कुनै सत्य कथालाई बताउन सुरु गर्ने यस्तै किसिमको तरिका हुन्छ ।

तिनीतिर फर्के

अर्थात, “फनक्क फर्के र तिनीतिर हेरे ।”

येशूको नाउँमा

अर्थात, “येशूको अधिकारद्वारा ।” येशूको अधिकारको कारण, पावलले भूतलाई छोडेर जानको लागि आज्ञा गर्न सक्थे ।

तिनीबाट बाहिर आइज

अर्थात, “तिनलाई छोड्” वा, “तिनीबाट टाढा गइहाल् ।”

 तुरुन्‍तै दुष्‍टले उनलाई छोड्यो

दुष्‍ट तिनिबाट तुरुन्‍तै निस्‍कियो। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-time-sequential)