ne_gl_ne_obs-tn/content/47/01.md

1.8 KiB

जसै शाऊल रोमको साम्राज्‍य भर यात्रा गर्दा, उसले आफ्‍नो नाम रोमनमा 'पावल' प्रयोग गर्न थाले

यो शाऊललाई किन पावल भनिन्‍छ भनेर पृष्‍ठभुमिको जानकारि हो। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-background)

एक दिन

यसले नयाँ घटना को परिचय दिदँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-newevent)

घोषणा गर्नु

अर्थात, “सिकाउनु” वा, “प्रचार गर्नु ।”

तिनिहरुले लिडिया नाऊँ भएको स्‍त्रिलाई भेटे

यसले लिदियालाई कथामा एक नयाँ पात्रको रुपमा परिचय गराउदँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-participants)

जो एक व्यापारी थिइन। उनले परमेश्‍वरलाई प्रेम गर्थिन र आराधना गर्थिन

यसले लिदियाको बारेमा पृष्‍ठभुमिको जानकारि दिदँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-background)

व्यापारी

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “बिक्री गर्ने मानिस” वा, “व्यवसायको मालिक ।”