ne_gl_ne_obs-tn/content/46/09.md

2.1 KiB

एन्टिओखियाको सहर

यो एउटा प्राचीन सहर थियो जुन हालको टर्कि देशको सुदूर दक्षिणी टुप्पोमा, सिरियासँगको त्यसको सिमाना नजिकै र भूमध्यसागरको छेवैमा रहेको क्षेत्रमा अवस्थित थियो । यो यरूशलेमबाट ४५० माइल उत्तर-पश्‍चिममा थियो ।

मण्डलीलाई बलियो बनाउनको लागि

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “मण्डलीलाई आत्मिक रूपले वृद्धि हुन सहायता गर्नलाई” वा, “येशूमा विश्‍वासीहरूलाई तिनीहरूको विश्‍वासमा बलियो भएर बढ्नलाई सहायता गर्नको लागि” वा, “येशूलाई अझ बढि दह्रोसँग विश्‍वास गर्न मानिसहरूलाई सहायता गर्नको लागि ।”

येशुमा विश्‍वास गर्नेहरुलाई पहिलो पटक 'ईसाई' भनिन्‍थ्‍यो

यसको मतलब यो हो कि अन्‍य मानिसहरु विश्‍वासिहरुलाई यस नाउ बाट बोलाउँ छन्। यसलाई यसरि सक्रिय रुमा भन्‍न सकिन्‍छः "पहिलो पटक एन्‍टियोकको मानिसहरुलाई जसले येशुमा विश्‍वास गर्थे, तिनिहरुलाई 'ईसाई' भनियो।" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-activepassive)