ne_gl_ne_obs-tn/content/46/07.md

1.4 KiB

धेरै दिन पछि

यसले नयाँ घटना क्रमलाई जनाउछ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-newevent)

यहुदिहरुले शाऊललाई मार्ने योजना बनाए

यहाँ "यहुदिहरु" भन्‍नाले यहुदिहरुको अगुवालाई जनाउँछ। वैकल्‍पिक अनुवादः "यहुदिहरुको अगुवा" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-synecdoche)

शहरको ढोकाबाट उनको लागि हेर्न

ढोकाहरु मात्र एक सामान्‍य तरिका थियो जसबाट भित्र र बाहिर गर्न मिल्‍थ्‍यो। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-explicit)

एउटा डालोमा हालेर सहरको पर्खालबाट उनलाई तल झारे

यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “उनलाई एउटा ठूलो डालो भित्र बस्‍नलाई सहयोग गरे र उनलाई सहरको पर्खालबाट त्यहि डालोसँगै तल झारे ।”