ne_gl_ne_obs-tn/content/46/05.md

777 B

उसमाथि हात राखे

हननियाले  शाऊलमाथि आफ्‍नो हात राखे। यो शाऊललाई आशिष् दिने कुराको प्रतिक हो। (हेर्नुहोसः rc://en/ta/man/translate/translate-symaction)

यहाँ

यो भन्‍नाले 'दमस्‍कस' लाई बुझिन्‍छ।

तुरुन्‍तै

यसले समकालिन खण्‍डको परिचय दिदँछ। शाऊलले हननियाले छुने बित्तिकै देख्‍ने भए। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-time-simultaneous)