ne_gl_ne_obs-tn/content/46/01.md

2.4 KiB

त्‍यहाँ शाऊल नामको एक जना मानिस थियो जो येशूमा विश्‍वास गर्दैन थियो

यसले कथामा नयाँ पात्रको रुपमा शाऊललाई परीचित गर्दछ। (हेर्नुहोस्ः rc://en/ta/man/translate/writing-participants)

जब उनि जवान थिए, स्तिफनसलाई मार्ने मानिसहरूका वस्‍त्रहरूलाई रखवाली गरे

यो शाऊलको बारेमा पृष्‍ठ भुमिको जानकारी हो (हेर्नुहोसः rc://en/ta/man/translate/writing-background)

स्तिफनसलाई मार्ने मानिसहरूका वस्‍त्रहरूलाई रखवाली गरे

४५:०६  मा हेर्नुहोस् ।

घरघरै

अर्थात, “धेरै घरहरूमा ।”

महिला र पुरुष देबैलाई पक्राउ गर्न

यसले येशूमा विश?‍वास गर्ने पुरुष र महिला लाई जनाउँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-explicit)

दमस्कस

दमस्कस हाल सिरिया देशको राजधानी हो । शाऊलको समयमा, यो रोमी साम्राज्यको अधीनमा रहेको एउटा सहर थियो । त्यहाँ भएका अधिकांश मानिसहरू यहूदीहरू थिएनन्, तर त्यहाँ केही यहूदीहरू र केही ख्रीष्‍टिएनहरू पनि रहन्थे ।

तिनिहरुलाई यरुशलेम फिर्ता ल्‍याउन

यो जोडेर पावलको उदेश्‍य स्‍पष्‍ट गर्न सकिन्‍छ कि "ता कि यहुदि अगुवाहरुले तिनिहरुलाई न्‍याय र सजाय दिन सकोस्।" (हेर्नुहोसः rc://en/ta/man/translate/figs-explicit)