ne_gl_ne_obs-tn/content/45/12.md

1.3 KiB

त्‍यसैले तिनिहरु तल पानिमा गए

यो जडान शब्‍द 'त्‍यसैले' ले कारण र परिणामको सम्बन्धलाई जोड्द छ। कारण यो हो कि इथियोपियनले फिलिपले भनेको कुरामा विश्‍वास गरे  र उनले नजिकै पानि देखेकाले बप्‍तिस्‍मा लिने आग्रह गरे। नतिजा यो हो कि फिलिपले उनलाई बप्‍तिस्‍मा दिए । (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-logic-result)

फिलिपलाई लानुभयो

अर्थात, “फिलिपलाई लिएर जानुभयो” वा, “फिलिपलाई पक्रेर लानुभयो ।”

त्‍यहाँ फिलिपले मानिसहरुलाई येशूको बारेमा बताउन जारी राखे

यो फिलिपको बारेमा कथाको अन्‍त्‍य थियो (हेर्नुहोसः rc://en/ta/man/translate/writing-endofstory)