ne_gl_ne_obs-tn/content/45/11.md

620 B

केही पानी

तलाउ, ताल, वा छहरा जस्ता पानीको ठूलो सङ्‍ग्रहलाई जनाउने कुनै एउटा शब्दको प्रयोग गर्नुहोस् ।

के मैले बप्‍तिस्मा लिन सक्छु ?

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “के त्यहाँ कुनै कारण छ जसले गर्दा मैले बप्‍तिस्मा लिन सक्दिन ?”