ne_gl_ne_obs-tn/content/45/08.md

1.3 KiB

इथियोपियाली

अर्थात, इथियोपियाको देशबाटका एकजना व्यक्ति । ४५:०७ मा भएको टिप्पणीलाई हेर्नुहोस् ।

उहाँलाई मारिन लागेको  थुमा झैँ लगियो, र जसरी एउटा भेडा मौन हुन्छ त्‍यसरी नै उहाँले पनि केहि बोल्‍नु भएन। तिनिहरुले उहाँलाई अनुचित व्‍यवहार गरे र आदर गरेनन्। तिनिहरुले उहाँको जिवन उहाँबाट खोसे।

यो सन्‍दर्भमा रहेको उद्धरणले 'उहाँ' भनिने सर्वनामलाई मसिहको रुपमा चिनाउँछ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-pronouns)

जसरी थुमा मौन हुन्छ

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “जसरी मारिनै लाग्दा पनि थुमा मौन रहन्छ ।”